बेलायती भिषा अब नयाँ दिल्लीको सट्टा युकेबाटै

लन्डन । बेलायत सरकारले अब सेटलमेन्ट भिषा यूकेको सेफिल्डबाटै जारी गर्ने भएको छ । १ मेदेखि लागु गरिएको नयाँ व्यवस्था अनुसार नेपालबाट सेटलमेन्ट भिषा लिन चाहनेले पासपोर्ट र आवश्यक दस्तुर भिषा एप्लिकेसन सेन्टर, काठमाडौंमा बुझाउने र बाँकी सबै सपोर्टिङ डकुमेन्ट यूके भिषा एण्ड इमिग्रेसन अफिस, सेफिल्डमा पोष्ट गर्नुपर्नेछ । यसअघि काठमाडौंमा निवेदन दिएपछि भारतको नयाँ … Continue reading बेलायती भिषा अब नयाँ दिल्लीको सट्टा युकेबाटै